-
२२ जेष्ठ २०८३, शुक्रबार १३:१७सन्दर्भ विश्व वातावरण दिवसः ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’
ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरु; रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ र फर्क हरित नेपालतर्फ । कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको चिन्तालाई उजागर गरेको छ । हरित नेपालतर्फ फर्किन गरेको कविको आह्वान आजको जलवायु सङ्कट र…
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८३, शुक्रबार १३:०३जातीय विभेद अन्त्यको साझा प्रतिबद्धतासहित तनहुँमा विविध कार्यक्रम
तनहुँ : नेपालले कानुनी रूपमा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दुई दशक पुगेको छ । संविधानले समानताको हक सुनिश्चित गरेको छ। जातीय भेदभाव तथा छुवाछुतलाई अपराध घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले प्रतिबद्धता जनाएको छ। तर यति हुँदाहुँदै पनि समाजमा जातीय विभेद र छुवाछुतका घटना आज पनि रोकिएका छैनन् । जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइरहँदा गम्भीर प्रश्न…
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८३, शुक्रबार १२:५३बजेट : कसले के पायो, के गुमायो ?
गणतन्त्र दिवसको अवसर पारेर सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ बजेट सार्वजनिक गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे। सरकारले भौतिक पूर्वाधार, पर्यटन, उद्योग, सडक तथा सिँचाइ क्षेत्रमा प्राथमिकता दिएको देखिन्छ। तर बजेटको वास्तविक प्रभाव त्यसको…
पुरा पढ्नुहोस


























































